प्रवेसिका परिक्षामा जोशीका दुईवटा प्रमाणपत्र सिम्वोल नं. भने एउटै

Loading...
Spread the love

काठमाडौं: विगतमा प्रधानन्यायधिस माथि संसदिय सुनुवाई कै दिन सुनुवाई समाप्त र सुनुवाईको परिणाम समेत आउने गरेकोमा यसपटकको सुनुवाई भएको दिन परिणाम सार्वजनिक नगरी तिन पटक सम्म बैठक स्थगित भएको छ । समितिको अर्को बैठक यही साउन १६ गते दिउँसो साढे ३ बजे बस्ने गरि सोमवार पनि निर्णय विनानै स्थगित गरिएको छ ।

जोशी संसदीय सुनुवाई पुर्वनै विवादमा तानिएका थिए । उनको बिषयमा किर्ते गरि प्रमाण पत्र वनाई सेवा प्रवेस गरि प्रधान न्यायधिस सम्म भएको आरोप छ र अन्य मुद्दा फैसलाका र समितिका प्रश्नका उत्तरको बिषयमा पनी समतिकिो असन्तुष्टि रहेको छ । सँगै सोमबार जोहीले सन्चार माध्ययममा बोलेका कुरा थप घ्युमा आगो थपेको छ । आफुलाई समितिले कठघरामा उभ्याएको भन्दै असन्तोसजनक अभिव्यक्ति जोशीले दिएका थिए ।

प्रस्तावित प्रधानन्यायाधीश जोशी काठमाण्डौमा रहे पनि विरगन्जको राष्ट्रिय विद्यापीठबाट २०२९ सालमा तृतयि श्रेणीमा प्रवेसीका पास गरेको प्रमाणपत्र पेश गरेका थिए । पुर्व प्रधानन्यायधिस गोपाल पराजुलीले पनि सोही विद्यालयबाट जोशी सँगै प्रवेसीका पास गरेको प्रमाणपत्र पेश गरेका थिए । एउटै विद्यालय र एउटै व्याजमा अध्ययनरत जोशीको ११७ र पराजुलीको सिम्वोल नंम्वर भने ३६६७ रहँनुले थप प्रश्न चिन्न खडा गरेको हो ।

त्यसै गरि जोशीले नेपाल ल क्याम्पसबाट आइएल पास गरेको प्रमाणपत्रमा उनले प्रवेसिका परिक्षा नेपाल राष्ट्रिय विद्यापीठबाट नभई विजय मेमोरीयल स्कुलबाट पास गरेको उल्लेख गरेका छन । संयोगवस विजय मेमोरीयल स्कुलको जोशीको सिम्वोल नंम्वर पनि ३६६७ नै रहेको छ । पुर्व प्रधानन्यायधिस गोपाल पराजुली अन्तत प्रमाण्पत्र विवादकै कारण वर्खास्त भएका थिए भने सोही लाईनमा जोही पनि संसदिय सुनुवाई समितीबाट अनुमोदन हुने सम्भावना क्षीण बनेको छ । प्रमाणपत्र विवादकै कारण पराजुलीको वहिगमन सम्गै जोशीको हकमा समेत ठुलो प्रश्न चिन्न खडा भएको छ ।

यसरी न्यापालीका जस्तो गरिमामय पदमा जागीर खानकै लागि न्यायमुर्ति जस्तो व्यक्तिले सरकारी कागजात किर्ते गर्नुले समग्र न्यापालीकाकोनै साखमा प्रश्न चिन्न खडा भएको छ । यस्ता गैरकानूनी कार्यको अन्त्य गर्दै न्यापालीकालाई जवाफदेहि वनाँउदै न्याय र कानूनका मान्यता र सिद्धान्तहरुलाई शक्ती पृथकीकरण र सन्तुलनको मान्यतालाई व्यवस्थित गर्दै जनमुखी न्यायका लागि अहिलेको सुनुवाई समितीले यस्तो कदम चालेको उच्च सरकारी स्रोतले बताएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...