काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी कानून निर्माणको बिषयमा छलफल भएको छ ।
उक्त कार्यक्रममा अव वन्ने पर्यटन कानूनमा समेट्नु पर्ने कानूनी प्रावधान, अन्तराष्ट्रय अभ्यास र प्रन्तले कानून वनाउदा अपनाउनु पर्ने कानूनी प्रकृया र सिमाको बिषयमा समेत छलफल भएको थियो ।
नेपाल सरकारका पुर्व पुर्व पर्यटन सचिव श्री सुरेस मान श्रेष्ठ र पर्यटन वोर्डका निर्देशक काशी भण्डारीले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।सधै भाषण गर्न तम्सिने सभासदहरु आज बिज्ञ, ब्यवसायी र कानून ब्यवसायीले दिएका नयाँ कानूनमा राख्नु पर्ने र कानून वनाउदा ध्यान दिनु पर्ने कुरा गम्भिर भई सुनेर वसेका थिए ।
सुझवको क्रममा कानून पर्यटन ब्यवसायी र पर्यटक दुबै पक्षलाई सहज हुने र सुरक्षाको दृष्टिकोण वाट आृनु पर्ने, पर्यटनलाई कृषि, वन, निर्माण लगायत संगै जोड्दै लग्ने र जोड्न सहज कानूनले गर्नुपर्ने राय आएको थियो भने नेपाल जस्तो पर्यटनको उर्बर अवस्था भएको ठाउँमा संयोजनमात्र गरे स्थापित हुने उद्योगमा राज्य जिम्मेवार भएर लाग्नु पर्ने र त्यसै अनुरुप कानून वन्नु पर्ने पक्षमा जो दिएको थियो ।
कार्यक्रममा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापती रमा आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालको आयोजनामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सभापतित्व फोरमका अध्यक्ष घनेन्द्र बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
यसमा तपाइको मत
अभियान सुशासनकाे बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...