श्रावण १९, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई उचित समयमा भारतको भ्रमण गर्न निमन्त्रणा गरेका छन्।
मोदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाइ गर्ने क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को सम्मेलनमा आफू नेपाल आउने जानकारी गराउँदै प्रधानमन्त्री कोइरालालाई भारत भ्रमणको निम्ता गरेका हुन्।
१७ वर्षपछि छिमेकी राष्ट्रका कार्यकारी प्रमुखको नेपाल भ्रमणको नेपाल भ्रमणले आपसी सम्बन्ध नयाँ उचाइमा स्थापित भएको र दुई देशबीच राजनीतिक तहमा वार्ता र संवादको प्रक्रिया सुरु भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए। विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले कर्मचारी तहमा मात्रै रहेको सम्बन्ध राजनीतिक तहमा विस्तार भएको र आगामी दिनमा सो सम्बन्ध अझ प्रगाढ हुने वातावरण बनेको स्पष्ट पारे।
दुई देशबीचमा रहेको आपसी अविश्वास भारतीय प्रधानमन्त्रीको मोदीले आइतबार संविधानसभा । व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधनले हटेको उनको भनाइ थियो। गौतमबुद्धको जन्मस्थलको विषयमा संसारभर रहेको गलत प्रचारसमेत प्रधानमन्त्री मोदीको सम्बोधनले प्रस्ट भएको बताउँदै परराष्ट्रमन्त्री पाण्डेले भने –‘सबै अविश्वासका बादल सफाचट भएका छन्, आगामी दिनमा सम्बन्ध उन्नत तहमा विस्तार हुन्छ ।’
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुलुकले के पायो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले १७ वर्षपछि भएको प्रधानमन्त्री तहको भ्रमणले दुवै देशबीचको राजनीतिक सम्बन्धमा नयाँ कोसेढुङ्गा थपेको बताए। उनले सदनमा गरेको सम्बोधनका क्रममा रु एक खर्ब सहुलियत ऋणको घोषणा र पशुपति क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि रु ४० करोड सहयोग पनि भ्रमणको उपलब्धि रहेको जानकारी दिए।
लामो समयदेखि प्रक्रिया अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एक वर्षभित्र प्राधिकरण गठन गर्ने विषयमा समझदारी जानकारी गराउँदै मन्त्री पाण्डेले सो सम्बन्धमा कागजातसमेत आदानप्रदान भएको बताए।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...