काठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा “पूर्व तिम्रो रस्तीबस्ती” बोलको उक्त गीतलाई उत्कृष्ट राष्ट्रियगीतको अवार्ड प्रदान गरिएको हो । गायीका शीतलले कार्यक्रममा अवार्ड थापेकी थिइन् ।
बरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको शब्द र वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका थिए । शीतल कानून व्यवसाय संगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी कानून व्यवसाय पेशा र संगीत दुवै पेशामा उत्तिकै सक्रिय रहदै आएकी छिन ।
गुल्मी जिल्लाको तम्घासमा जन्मीएकी शीतलले संगीतलाई जीवन जीउन सिकाउने माध्यमको रुपमा आफुले लिएको बताँउछिन भने जीवनकालभरीनै संगीतको साधनामा रहिरहने उनको भनाई छ । काठमाण्डौंमा “नमस्ते ल फर्म” नामको ल फर्मबाट कानूनको अभ्यास गरिरहेकी साथै संगीतको नियमिता दिईरहेको बताएकी छिन । यो अवार्ड कार्यक्रमको निम्तो पाएपछि मात्र अवार्ड नोमिनेशन सम्बन्धमा खबर पाएकी गायीका यो अवार्ड वास्तबिक र निश्पक्ष अवार्ड रहेको बताउँछिन् ।
यस्तो राष्ट्रिय अवार्डले आफूलाई थप जिम्मेवारी थपिएको बताउने गायिका शीतलले जुरी, निर्णायक तथा कान्तिपुर परिवार लाई बिशेष धन्यवाद दिएकी छन् । साथै यस गीतका गीतकार, संगीतकार, गायक लगायत गीतमा आबद्ध सम्पूर्ण टिम तथा यो गीतको उत्पादक खसोखास तथा खसोखासका प्रधान सम्पादक किशोर पन्थीलाई विशेष धन्यबाद दिएकी छन् ।
यसमा तपाइको मत
साहित्य बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...