सबोच्च अदालतको माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत र माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले मिति २०७५।१०।१४ मा उत्प्रेषणको मुद्दामा गरेको फैसलामा विलम्वको सिद्धन्त र हद्म्याद एकै नभएको भन्दै दुबैको सैदद्धान्तीक पक्षको बिवेचना गरि फैसला गरेको छ । जस्ले कानून ब्यवसायी अदालत र न्यायका उपभोक्तालाई समेत अन्नियोल भई न्याय प्रप्त गर्न हुन सक्ने जोखिमी नहुने गरिको अवस्था वनाएको छ ।
सर्बोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ :
“(Doctrine of Laches) को प्रमुख तत्त्व समयको अन्तराल हो । यसले समन्यायलाई पराजित गर्दछ । विलम्बको सिद्धान्त र हदम्यादको सिद्धान्त एकै होइनन् ।”
“हदम्यादको सिद्धान्त समयसीमामा आधारित छ । यसको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुन्छ । हदम्यादको सिद्धान्तमा भएको कानूनी व्यवस्थाजस्तो प्राविधिक (Technical) रूपमा समयको गणना गरेर विलम्बको सिद्धान्तलाई प्रयोग नगरिने ।”
“विलम्बको सिद्धान्त लाग्न सक्ने अवस्था छ छैन भन्ने निष्कर्षमा पुग्न मुद्दा वा सोमा भएको कामकारबाहीको प्रकृति, सम्बन्धित पक्षले मुद्दाको सन्दर्भमा देखाएको आचरण, निजले न्यायका लागि न्यायिक निकायमा आउन लगाएको समय, निजलाई उपचार प्रदान गरेको खण्डमा त्यसबाट अरूको हकहितमा पर्ने वा पर्न सक्ने असर र न्यायको उद्देश्य पूरा हुने वा नहुनेसमेतका कुराहरूलाई समष्टिगत रूपमा हेरिनु पर्ने ।”
“यो सिद्धान्त लाग्न सक्ने अवस्था छ छैन भन्ने निष्कर्षमा पुग्न मुद्दा वा सोमा भएको कामकारबाहीको प्रकृति, सम्बन्धित पक्षले मुद्दाको सन्दर्भमा देखाएको आचरण, निजले न्यायका लागि न्यायिक निकायमा आउन लगाएको समय, निजलाई उपचार प्रदान गरेको खण्डमा त्यसबाट अरूको हकहितमा पर्ने वा पर्न सक्ने असर र न्यायको उद्देश्य पूरा हुने वा नहुनेसमेतका कुराहरूलाई समष्टिगत रूपमा हेरिनु पर्दछ ।”
“विलम्बका सम्बन्धमा यस अदालतको संयुक्त इजलासबाट विलम्बको सिद्धान्तको एक मात्र वास्तविक तत्त्वमा समयको अन्तराल प्रमुख तत्त्व भए पनि विलम्ब हुन गएको प्रमुख कारणको औचित्यको विश्लेषण गर्दा समयमा आफ्नो अधिकारको उपभोगमा सचेतता र सजगता नदेखाई उदासीनता देखाएको स्पष्ट रूपमा पुष्ट्याई हुनुपर्ने ।”
उपरोक्त सिद्धान्त प्रतिपादन भएको फैसला जग्गा विवाद संग सम्वन्धित छ ।
फैसला हेर्न यहाँ क्लिक गर्नुहोला
यसमा तपाइको मत
headlines बाट अन्य

Spread the loveसर्वोच्च अदालत, संयुक्त इजलासवाट भएको फैसलामा घरमुली भई ब्यवाहर संचालनमा मुलिले सिमित संपती बेचविखन गर्न पाउने कानूनी ब्यवस्थामा पनी सर्त र अवस्था हेरिनु पर्ने भन्दै निम्न सिद्धान्त प्रतिपादन गरेको छ । मुद्दा :...

Spread the loveगृहमन्त्री राम बहादुर थापा बादलले सिन्डिकेटको जालो तोड्ने अबको पालो ट्रक ब्यवासाय, बैक, शिक्षा र स्वस्थ्य क्षेत्र भएको बताएका छन् । ‘उपभोक्ता हित संरक्षण मंच–नेपालले’ आइतबार गृहमन्त्री राम बहादुर थापा ’बादल’ लाई भेटेर...

Spread the loveकाठमाण्डौ: सरकारले गत चैत्र २९ गते संसदमा दर्ता गरेको संविधान संसोधन दोस्रो संसोधन विधेयकमाथि पुन ५० संसोधन दर्ता भएके छ । शनिबार बेलुका सम्मको लागि संसोधन दर्ता गराउन ७२ घण्टे समय दिएकोमा...

Spread the love२०७३ सालमाको चैत्र २३ गते सञ्चालन हुने भनी तोकिएको कानून व्यवसायी अधिवक्ता तहको २३ औं लिखित परीक्षा तत्काल स्थगित भएको छ । परिषद्द्ले २०७३ सालमा काठमाडौं उपत्यका लगायत बिराटनगर, पोखरा, बुटवल र नेपालगञ्जमा...

Spread the loveपैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ। सडकमा जथाभावी चौपाया छोड्नु हुन्न। सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न। यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी...

Spread the loveपुर्ब प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठको हिजो कार्तिक २७ गते शनिबार निधन भएको छ । उहाँलाई इमान्दार, प्रेरणादायी र विवाद रहित सक्षम प्रधान न्यायधिसको रुपमा सबैले स्मरण गरेका छन । सरल र...

Spread the loveअमेरिकी राष्ट्रपती वाराक ओवामाको जापान भ्रमणलाई स्मरण गर्दै प्रदिप भट्टराई लेख्छन “भारतिय राष्ट्रपतीले न नाकाबन्दिको लागि माफी मागे, न संविधानको स्वागत गरे, उल्टै संविधान संसोधिन गर्नुपर्छ भन्दै अर्ती दिदैछ्न” “अमेरिकि रास्ट्रपति जापानजादा...

Spread the loveमुखर्जी तिमिलाई सलोट गरेका प्रतेक स्वागत कर्ताहरुले मनले होइन राज्यको कुट्नीतिक मर्यादा मात्र पुयाएका हुन । प्रचन्ड सरकार धुमधाम स्वगतमा जुटेको छ त टइटर र फेसबुकमा #IndianPresidentNotWelcome ट्रेन्ड नै चलेको छ । कुनै नेपालीले...

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा...

Spread the loveमलाई अहिले पनि सम्झना छ म स्कुल पढ्दा देखेको छु सरहरुले केटीहरुको गाला चिमोटने, धाप मार्ने र ढाड सुमसुमाउने काम गर्नु हुन्थ्यो । अहिले बुझ्दा त्यो त एक किसिमको यौन दुव्र्यवहार पो...