प्रकृति त आमा हुन, आश्रम किन पठायौ

  • -लेखक अधिवक्ता ताराकुमार श्रेष्ठ
  • Loading...
    Spread the love
    अधिवक्ता ताराकुमार श्रेष्ठ

    अधिवक्ता ताराकुमार श्रेष्ठ

    प्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस

    प्रकृति त वरदान हो, विनाश किन वनायौ ।

    प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।।

    प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।।

    प्रकृति त आमा हुन ,आश्रम किन पठायौ ।।

    स्वतन्त्र भै हुर्कन चान्थे कंक्रिटले घेरिछौ ।

    अविरल रुपमा वग्न खोज्दा वनजंगल फाँडी छौ ।।

    कंक्रिटको विचमा कसरी हुर्कौ ? देउ जवाफ मनले ।

    ढुङ्गा र गीटी नभए पछि कहाँ जाउ भेलमा ।।

    बसन्त ऋतु कसरी आउँ ? हरियाली मासेछौ ।

    स्वच्छ र सितल कसरी दिउँ ! हरियाली विनाको ।।

    निलो आकाश देख्न छाडे धुलो र धुवामा ।

    कसरी वचाउँ पुर्ण आयु ‌ओखती मुलोमा ।।

    विकाशको गति अगाडी वढाउँ प्रकृति रिझाइ ।

    नगरौ विनाश विकाशको लागि प्रकृति चिढाई।।

    बच्ने छ श्रृष्टि, बचाइ प्रकृति, मिलेर एकजुट भइ ।

    उज्यालो जिवन आउने छ सधै प्रकृति खुशी भइ ।।

    २०७७।२।२४

    Loading...

    यसमा तपाइको मत

    साहित्य बाट अन्य

    मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

    Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

    अदालतमा गरिने बहस थरिथरिका

    Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

    लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

    Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

    राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

    Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

    आधुनिक जिवनशैलीले फेरिएको दशै

    Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

    गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

    Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

    बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

    Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

    संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

    Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

    सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

    Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

    …. अदालतको ढोकामा चिच्याई रहेको

    Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...