फौजदारी कानून समाज गठन

Loading...
Spread the love

फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून समाज गठन गर्ने निर्णय गरेकोछ ।

काठमाण्डौमा आयोजित उक्त भोलमा पचास भन्दा बढी कानून ब्यवसायी कोभिड १९ को सुरक्षा सतर्कता पालना गर्दै भेलाभई उक्त निर्णय गरेका हुन । उक्त भेलाले एक तदर्थ समिति गठन गरेको र अव फौजदारी कानूनको क्षेत्रमा भएका समश्या समाधान गर्ने कवचको रुपमा काम गर्ने उद्घोष गरेका छन ।

उक्त भेलामा फौजदारी कानूनमा नेपालको इतिहासमा लामो समयवाट योगदान गर्ने प्राध्यापक डा. लगायत बरिष्ठ अधिबक्ता र अधिवक्ता लगायतका कानून चि हरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमा अपराध कानून निर्माण गर्दा समाज अनुकुल नभएका कतिपय कानूनी ब्यवस्था अदालतमा फैसला गर्दा न्याय नपरेको र न्याय निरुपणमा रहेका र दिनानु दिन बढ्दै गएका अन्नियोलता लगायतको पक्षमा दृष्टान्त सहित छलफल भएको थियो ।

उक्त कार्यक्रममा बक्ताले फौजदारी कानूनको प्रयोग ब्याख्याले अपराध न्युनिकरण गर्नु पर्ने, अपराधिलाई छुट दिन नहुने र निरपराधिलाई सजायको भागिदार वनाईनु त अक्षम्मय भएको भन्दै हालको न्याय निरुपणमा संचार माध्यमको प्रभाव, सामाजिक त्रास, गैर सरकारी संस्थाको भुमिका र सस्तो लोकप्रियताको नाममा हुने गरेका फैसलाले फैजदारी न्यायका सिद्धान्तको धज्जि उडाएको र फौजदारी न्याय मर्नलागेको भन्दै चिन्ता ब्याक्त गरेका थिए ।

प्रा.डा. रजित भक्त प्रधानाङ्गले फैजदारी कानून निर्माण गर्ने अधिकार संसदलाई मात्र भएकोमा हाल अदालत र सरकार समेत अध्यादेश मार्फत फैजदारि कानून निर्माण गर्ने अभियानमा लागेको पक्ष फौजदारी कानूनको मान्य सिद्धन्तको प्रतिकुल भएको र फौजदारी न्याय यो वा त्यो नाममा मर्दै गएको पक्षलाई टुलुटुलु हेरे वस्न नहुने वताउनु भयो ।

अधिकंश बक्ताहरुले अपराध कानूनमा अपराध न्याय हाल अत्यन्तै दयनिय अवस्थामा रहेको वताएका थिए ।

उक्त भेलाले निम्न तदर्थ समितिको गठन गरेकोछः
अध्यक्षः प्रा.डा. रजित भक्त प्रधानाङ्ग
प्रथम उपाध्यक्षः बरिष्ठ अधिवक्ता लभकुमार मैनाली
दुतिय उपाध्यक्षः प्रा.डा. बरिष्ठ अधिवक्ता लक्ष्मिप्रसाद मैनाली
माहाषचिवः अधिवक्ता डा. कुनसाङ्ग लामा
कोषाध्यक्षः अधिवक्ता निर्मला शाक्य
सदश्यहरु
अधिवक्ता घनेन्द्र श्रेष्ठ
अधिवक्ता दानबहादुर बुढा
अधिवक्ता शान्तिराम खतिवडा
अधिवक्ता सरिता शर्मा
अधिवक्ता धिरज पोख्रेल
अधिवक्ता हरिप्रसाद मैनाली
अधिवक्ता सुनिल पोख्रेल
अधिवक्ता रविन्द्र भट्टराई
अधिवक्ता वि.वि. राई
अधिवक्ता डा. नरेशकुमार महर्जन
अधिवक्ता डिल्लि मैनाली

 

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...