फोन चार्ज गर्नका लागि बिजुलीको आवश्यकता पर्ने कुरा त हामी सबैलाई अवगतनै छ । बिजुली चाहिने भएकै कारण मोबाइल चार्ज गर्न हामीलाई निकै समस्या पनि हुने गर्दछ । अझ त्यसमाथि लोडसेडिङको चपेटामा रहेको हाम्रो देशमा लोडसेडिङले मोबाइल चार्ज गर्न नपाएर कयौ पटक मोबाइल अफ पनि भएको होला ।
तर अबको केहि दिनमा नै तपाईंको यो समस्या समाधान हुदैछ । वैज्ञानिकहरुले पहिलो पटक फोन चार्ज गर्नका लागि एउटा अचम्मको तरिका पत्ता लगाएका छन् । अब तपाईंको पसिना बग्नु व्यर्थ नहुने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन् । बरु यसबाट तपाईंले आफ्नो फोन र अन्य साना उपकरणहरु चार्ज गर्न सक्नुुहुुनेछ ।
अनुसन्धानकर्ताहरुले एउटा यस्तो सेन्सरको डिजाइन गरेका छन् जुुन ट्याटु जस्तै छ । यो उपकरणले व्यायाम गर्ने समयमा व्यक्तिको शरिरबाट निस्केको पसिना मापन गरेर ऊर्जाको निर्माण गरेका छन् । यो उपकरणले ‘ल्याक्टिक एसिड’ सँग सम्पर्कमा आएर प्रतिक्रिया दिने गर्दछ । ‘ल्याक्टिक एसिड’ हाम्रो पसिनामा पाइने गर्दछ ।
यसका साथै वैज्ञानिकहरुले ‘स्वेटपावर’ बायो ब्याट्रि पनि बनाएका छन् जसले उर्जा बनाउनमा मद्त गर्दछ । जब १५ जना व्यक्तिहरुले यो बायो ब्याट्रि लगाएर व्यायाम गर्न सुुरु गरे तब केहि बेरमा नै ऊर्जा बन्ने प्रक्रिया सुरु भएको थियो ।
तपाईंलाई यो सुन्दा अचम्म लाग्ला कि जो मानिसहरु कम मात्रामा व्यायाम गर्ने गर्दछन् अथवा थोरै अल्छी हुने गर्दछन् उनीहरुले धेरै ऊर्जा निकाल्ने गर्दछन् । जबकि जो एक्टिभ हुन्छन् र दैनिक जिम जान्छन् उनीहरुबाट कम ऊर्जा निस्कने गर्दछ । अनुसन्धानकर्ताहरुका अनुसार जो व्यक्ति दैनिक जिम जान्छन् अथवा व्यायाम गर्छन् उनीहरु चाँडै थाक्दैनन् । जो अल्छी हुन्छन् उनीहरु चाँडै थाक्ने हुँदा उनीहरुको शरिरबाट चाँडै नै ल्याक्टो एसिडको प्रक्रिया सुरु हुने गर्दछ ।
वैज्ञानिकका अनुसार अहिले यसको ब्याट्रिको क्षमता अझ बढाउने कार्य भइरहेको छ जसबाट निकै सजिलै एउटा सानो इलेक्ट्रोनिक उपकरण चार्ज हुन सक्छ । (एजेन्सी)
यसमा तपाइको मत
रोचक प्रसंग बाट अन्य

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...