अमेरिकामा इबोलाको सफल उपचार, अफ्रिकामा माहामारीको रुप

Loading...
Spread the love

भाद्र ९, मोनरोभिया । अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न गरिएको छ । सो उपचारपछि उक्त सङ्क्रमणबाट सङ्क्रमित दुई जना बिरामी निको भएरै घर फर्किएका बताइएको छ । लाइबेरियामा कार्यरत दुई जना अमेरिकी नागरिक सो सङ्क्रमणबाट सङ्क्रमित भएका र उनीहरुलाई हवाईजहाजमा विशेष व्यवस्थाका साथ अमेरिकाको एटलान्टामा ल्याई उपचार गरिएको थियो ।

Ibolaती दुई नागरिकलाई एटलान्टाको एक अस्पतालमा शिशाको विशेष कक्षमा बन्द काठोका रुपमा राखेर उपचार गरिएको र निको भएपछि उनीहरु बिहीबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उता पश्चिमी अफ्रिकी मुलुकहरुमा भने निकै ठूलो मात्रामा सङ्क्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । हाल ती देशमा यस सङ्क्रमणको त्रास दिन प्रतिदिन फैलिइरेको छ ।

उनीहरुमा दिनानुदिन सङ्मण फैलिँदै गएको र उपचारको खोजीमा कयौं प्रयासहरु भएका बताइएको छ । तर यस सङ्क्रमणलाई निकोपार्ने अहिलेसम्मकै सबैभन्दा भरपर्दाे विकल्पका रुपमा यो नयाँ औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताका बारेमा भने केही बताइएको छैन ।

दुई अमेरिकी चिकित्सक केन्ट ब्रान्टी र नान्सी रिटबलले सो सङ्क्रमणको औषधि पत्ता लगाएका हुन् । नान्सी ३३ वर्षीय र रिटबोल ६० वर्षीय चिकित्सक हुन् । अफ्रिकाका विभिन्न देशहरुबाट सङ्क्रमण सुरु भई एकहजार भन्दा बढी नागरिकको ज्यान गएपछि अमेरिकामा गरिएको यो प्रयासले सफलता हासिल गरेको बताइएको छ ।

यो सङ्क्रमणबाट अहिलेसम्ममा कम्तीमा पनि एक हजार ३५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लाइबेरियामा रहेका ती दुई अमेरिकनलाई सो सङ्ंक्रमणले छोएपछि उनीहरुलाई लिन चिकित्सककै समूह पुगेको थियो ।

Ibola 1तीन हप्ताअघि ती दुई जनालाई विशेष विमानबाट अमेरिकाको एटलान्टा लगिएको थियो । हवाईजहाज चढ्नुअघि पनि उनीहरुलाई चिकित्सकले प्रारम्भिक औषधि दिएका थिए । एटलान्टाको अस्पतालमा उनीहरुलाई तीन हप्तासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो । उपचारपछि निको भएर घर फर्किएका ती दुई बिरामीले आगामी दिनमा सो इबोला भाइरस जनस्वास्थ्यको समस्याका रुपमा नरहेको प्रमाणित गरेका छन्– सो अस्पतालका निर्देशक ब्रस रिबनरले बताए ।

यो सङ्क्रमणको त्रास यतिबेला विश्वव्यापी रुपमा नै फैलिएको छ । जसका कारण विश्वका विभिन्न देशका वैज्ञानिकहरु पनि यसको औषधि पत्ता लगाउने प्रयासका लागि जुटेका छन् ।
यो सङ्क्रमणबाट सबैभन्दा बढी पीडित देश लाइबेरिया हो । सो देशमा मात्र यस सङ्क्रमणबाट ५७६ जनाको ज्यान गइसकेको छ ।

त्यसका साथै गुयना र सेनेगलमा पनि संक्रमण बढ्दो मात्रामा रहेको छ । त्यस्तै अन्य अफ्रिकी देशहरुमा पनि यसको सङ्क्रमण बढ्दो मात्रा रहेको छ । विश्व स्वास्थ्य संगठनले पनि यस समस्यालाई अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याका रुपमा लिइएको जनाएको छ ।साथै यस सङ्क्रमणको नियन्त्रणक पहिलो प्रयासका लागि भन्दै सो संगठनले १० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक कोष स्थापना गरिसकेको छ । – एएफपी

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...