देशै ठप्प पार्ने ट्रक तथा ट्रिपर व्यवसायीको चेतावनी

Loading...
Spread the love

भाद्र १३, काठमाण्डौ । शान्तीपूर्ण आन्दोलन गरिरहेका वेला ट्रक तथा ट्रिपर व्यवसायीहरु माथि काठमाडौंको कोटेश्वरमा प्रहरीले दमन गरेको भन्दै बाग्मती ट्रिपर व्यवसायी संघले तत्काल प्रहरी ज्यादती नरोकिए भोली देखि देशै ठप्प पार्ने बताएके छ ।

truck

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले आफूहरु शान्तीपूर्ण आन्दोलन गरिरहेको वेला प्रहरीले पञ्चायती शैलीमा व्यवसायी र मजदुरमाथि ज्यादती गरेको बताएको छ ।

संघका उपाध्यक्ष शेर बहादुर कुँवरले आफूहरु विगत एक हप्तादेखि शान्तीपूर्ण आन्दोलनमा उत्रिरहेको वेला आज एक्कासी प्रहरीले व्यवसायी र मजदुरहरुमाथि अमानवीय व्यवहार गरेको आक्रोश पोखेका छन् ।

कुँवरले भने–सरकारले प्रहरी प्रयोग गरेर हामी व्यवसायी र मजदुरमाथि लाठी बर्साउने काम गरेको छ । यो लोकन्त्रान्तिक पद्धतीको विरोधमा छ । निर्माण क्षेत्रको काम नै ठप्प भएपछि हामी विभिन्न र्‍याली लगायतका शान्तीपूर्ण आन्दोलनमा थियौ तर सरकारले हाम्रा माँगहरु पूरा गर्नुको सट्टा उल्टै हामी व्यवसायी र मजदुरलाई यातना दिने काम गरेको छ । हाम्रा घाइते भएक चछौ, साथै हाम्रा सवारी साधनमाथि आक्रमण भएको छ, यसमा हाम्रो घोर आपत्ति रहेबा छ।

कुँवरले शान्तीपूर्ण आन्दोलन गर्दा सरकारले व्यवसायीहरुमाथि आक्रमण गरेको भन्दै तत्काल आफ्ना साथीहरुको रिहाई नभए देशै भरका मालवाहक ट्रक तथा ट्रिपरहरु सडकमा उतारेर यातायात ठप्प पार्ने समेत बताए ।

श्रेष्ठले आफ्ना माँगहरु पूरा गराउन सरकारका सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गर्दै बाध्य भएर आन्दोलन गरेको जानकारी दिएका छन् । उनले भने–हामी अति संयममित भएर आन्दोलन गर्दै गर्दा हामी व्यवसायी तथा मजदुरमाथि आक्रमण भएको छ v

त्यस्तै अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडाले पनि शान्तीपूर्ण आन्दोलनमा सहभागी भएका मजदुर तथा व्यवसायीमाथि प्रहरी दमन भएकोमा आपत्ति जनाएक छन्। सिंखडाले प्रहरी ज्यादती नरोके आफूहरु सडकमा उत्रन बाध्य हुने र देशै ठप्प पार्ने समेत बताए छन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...