जीवित विरामिको झण्डै गरियो पोस्टमार्टम

Loading...
Spread the love

नयाँदिल्ली । प्रहरीले मृत ठानेर पोस्टमार्टमको लागि पठाएको व्यक्ति जीवित पाइयो। यो घटना भारतको उत्तर प्रदेश राज्यको अलिगढ जिल्लामा भएको थियो। मृतक मानिएका व्यक्तिको मलखान सिंह जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ती व्यक्तिको परिचय खोलिएको छैन।

ती व्यक्ति कसरी गम्भीर घाइते भए भन्नेबारे पनि थाहा हुन सकिएको छैन। गत अगस्त २० मा उत्तरप्रदेशका सुरक्षाकर्मी मोर मुकुट सिंहले ड्युटी सकाई घर फर्किरहेको बेला सडक किनारामा घाइते व्यक्ति देखेका थिए। सिंहले रगतले लतपत भएका ती व्यक्तिलाई जिल्ला अस्पताल पुस्याएका थिए। ती अज्ञात २५-३० वर्ष उमेरका व्यक्तिलाई वार्ड नम्बर ६ मा राखिएको थियो। उक्त वार्डमा दुईवटा बेड थियो। तर, ती व्यक्तिलाई कसरी मृत घोषणा गरियो भन्ने जवाफ डाक्टरहरूसँग छैन।

अलिगढका डाक्टर आर डि खरे भन्छन्, २९ अगस्तको साँझ एक बिरामीको मृत्यु भएको थियो। तर, डाक्टरको गल्तीले अर्को अज्ञात बिरामीलाई मृत घोषित गरियो। यो कसरी भयो, त्यो थाहा छैन। वार्ड ६ का ती अज्ञात बिरामीलाई मृतक मानिएर वार्डमै बन्द गरिएको थियो। यसको ४८ घन्टापछि ३१ अगस्तको साँझ मृत व्यक्तिको शवको पोस्टमार्टमका लागि दुई सुरक्षाकर्मी अस्पताल आएका थिए। तर, वार्डको ढोका खोल्दा उनीहरू चकित परे। मृत मानिएका व्यक्ति खाटतल बसिरहेका थिए। त्यसपछि प्रहरीले पानी र खानेकुरा खुवाए। अस्पतालले गरेको लापरबाहीबारे अहिले जाँच भइरहेको छ। – एजेन्सी

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...