फेक आइडीको च्याटिङ ससुरा वुहारीको डेटिङ

Loading...
Spread the love

भाद्र २८, काठमाडौं । प्रविधीको विकासले मानिसले निकै सहजता प्रदान गरेको छ भने यसले केही असहजता तथा संकट समेत थपेको छ । प्रविधीले जति धेरै सुविधा दिएको त्यसको तुलनामा यसले दिएको संकट, असहजता त कम छ तर, बेला-बेलामा घट्ने घटनाले भने प्रविधीको दुरूपयोग निकै बढेको समेत देखिन्छ ।

Chatingआजकल थोरै पनि प्रविधि अर्थात् इन्टरनेटमा पहुँच भएकाहरू आफुलाई सामाजिक सञ्जालमा व्यस्त राख्न चाहन्छन् । साथीसँग कुरा गर्ने, आफ्ना कुरा सेयर गर्ने जस्ता कार्य गरिने सामजिक सञ्जालमा बढेको फेक आइडी बनाएर च्याट गर्ने, रमाईलो गर्नेहरूका कारण बेला-बेलामा अचम्मका घटना घट्ने गरेका छन् । यस्तै चीनमा भएको एक घटनाले फेक आइडीका कारण ल्याएको संकट तथा असहजतालाई प्रस्तुत गरेको छ ।

चीनमा सामाजिक सञ्जालमा फेक आइडि बनाएर च्याट गर्दै एक-अर्कासँग नजिकिएर डेटिङका लागि जान खोज्दा जुन घटना घट्यो त्यसले सबैलाई एक पटक जिब्रो टोक्न बाध्य बनाउँछ ।

आफ्नो फुर्सदको समय कटाउन एउटा फेक आइडि खोलेर एक ५७ वर्षीय बृद्धले साथीहरूसँग च्याट गर्न थाले । यसैक्रममा उनले एक युवतीसँग च्याट गर्न थाले यसैक्रममा उनीहरूबीच लामो कुराकानी भयो र डेटिङ जाने सहमति पनि भयो । यसबीचमा ती बृद्धले युवतीले फोटो मागेपछी आफ्नो सट्टा एक सुन्दरको युवकको फोटो पठाए र युवतीको फोटो समेत मागे । अब डेटिङका लागि दुवैजना राजी भएपछी जब यी दुई एक ठाऊँमा आइपुगे तब दुवै आश्चर्यमा परे ।

कारण थियो, बृद्धले च्याटमा फकाएकी युवती आफ्नै बुहारी रहिछन् । बृद्धकी बुहारीले पनि आफ्नो फुर्सदको समय बिताउन फेक आइडि बनाएर बृद्धले जस्तै च्याट गर्ने गरिरहेकी थिइन् । यसैक्रममा उनले आफ्नै ससुरालाई च्याटमा भेटिन् कुराकानी सुरू गरिन् ।

यसक्रममा आफ्नो पति लामो समयसम्म घर बाहिर हुने भएकाले उनले पनि च्याटमा आफुले गफ गरेका मानिसलाई डेटिङमा जान स्विकृती जनाइन् र भेट्न पुगिन् तर, बिडम्वना डेटिङ जाने व्यक्ति आफ्नै ससुरा भएर निस्किए । यसले दुवैलाई चकित त तुल्यायो यो घटना थाहा पाएपछी बृद्धका छोरा अर्थात् युवतीका पतिले यी दुई विरूद्ध उजुरी समेत गरेपछी यो घटना अदालतसम्म पुगेको छ । एजेन्सी

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...