सैतीस एसएसपीको सरुवा (नामावली सहित)

Loading...
Spread the love

भाद्र ३०, काठमाडौं । गृहमन्त्री वामदेव गौतमको निर्देशनमा सरकारले सैतीस एसएसपीको सरुवा गरेको छ । डिआइजीमा सीफारीस भएका एसएसपीहरुध्ये धेरैलाई अतिरिक्त समूहमा पठाइएको छ ।

nepal police

एआइजी बढुवामा ब्रिफकेश लेनदेन भएको सार्वजनिक अभिव्यक्ति दिएपछि हटाइएका एसएसपी रमेश खरेललाई पुन महत्वपूर्ण जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक नम्बरको प्रहरी अधिकृत ठान्ने उनलाई भरतपुर तालिम केन्द्रको प्रमुखमा सरुवा गरिएको हो ।

अञ्चल प्रहरी कार्यलय नारायणीमा पुगेर स्थानीयको मन जित्न सफल एसएसपी सर्वेन्द्र खनाललाई हेडक्वार्टर तानिएको छ । खनाल नारायणीको प्रहरी प्रमुख भएपछि गुण्डागर्दी र तस्करी नियन्त्रण भएको थियो । उनले वीरगंज सरसफाईको अभियान पनि चलाएका थिए ।

प्रहरीहरुको सरुवा यसप्रकार रहेको छ ।

गोविन्द प्रसाद निरौला– हेडक्वार्टर
विजयकुमार भट्ट– हेडक्वार्टर
रमेशप्रसाद फुयाँल– महाकाली
शीव लामिछाने– हेडक्वार्टर
लव विष्ट– हेडक्वार्टर
केदारमान सिंह– सिआइवी
भोगबहादुर थापा– कर्णाली
यादवराज खनाल– अख्तियार
रमेशप्रसाद खरेल– भरतपुर तालिम केन्द्र
सर्वेन्द्र खनाल– हेडक्वार्टर
मील वस्नेत– रानी तालिम केन्द्र
उत्तमकुमार कार्की– हनुमानढोका
उत्तमबहादुर सिंह– एकेडेमी
गणेशबहादुर गुरुङ– उपत्यका ट्रफिक
छवीलाल जोशी– सवारी नियन्त्रण महाशाखा
राजेन्द्र श्रेष्ठ– भेरी
धिरु बस्नेत– अपराध अनुसन्धान विभाग
ज्ञानविक्रम शाह– कोशी
लक्ष्मण न्यौपाने– सेती
रमेशकुमार पाण्डेय– राप्ती
गणेश केसी– लुम्विनी
सुरेशकुमार केसी– जनकपुर
सुवासचन्द्र चौधरी– धौलागिरी
श्यामबहादुर खत्री– नेपालगंझ तालिम केन्द्र
शरद चन्द– दीपायल तालिम केन्द्र
मनोज न्यौपाने– नारायणी
बलराम शर्मा पौडेल– गण्डकी
पवनप्रसाद खरेल– सगरमाथा
पुष्कर कार्की– अपराध
योगेश्वर रोमखामी–बुटवल तालिम केन्द्र

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...