सेक्स गर्दा साक्षीको रुपमा आमालाई उपस्थित गराउनुपर्ने नियम

Loading...
Spread the love

सेक्स जहिल्यै, जहाँ र जुनै देशमा पनि खुल्दुलीको विषय हुने गरेको विज्ञहरुको भनाई छ । सेक्सका विषयमा विश्वका सबैजसो देशमा फरक–फरक नियम–कानून रही आएको छ । तर, कुनै–कुनै देशमा सेक्सका यस्ता अनौठा नियम समेत छन्, जुन हास्यास्पद छ ।

sexकोलम्बियाका महिलाहरुले आफ्ना पतिका साथमा मात्रै सेक्स गर्न सक्ने नियम रहेको छ । तर, पतिसँग सेक्स गर्दा ती महिलाहरुले साक्षीको रुपमा आफ्नो आमालाई पनि साथमै उपस्थित गराउनुपर्ने नियम रहेको जनाइएको छ ।

त्यस्तै अमेरिकाको वेस्टर्न प्यासेफिक ओशिएनस्थित गुआमका पुरुषको काम भनेकै देशभरी घुम्नु र युवतीहरुको कौमार्य भङ्ग गर्नु हो । त्यहाँका पुरुषहरुको पूर्णकालीन कामनै देशभरी डुलेर युवतीहरुको कौमार्य भङ्ग गर्नु भएको जनाइएको छ ।

त्यहाँका युवतीहरुले ती पुरुषहरुले आफ्नो कौमार्य भङ्ग गरेबापत उनीहरुलाई पैसा समेत दिने गरेको जनाइएको छ ।त्यस्तै अमेरिकाको वासिङ्टन राज्यमा एक कुमारी युवतीसँग सेक्स गर्नु कानूनी अपराध हुन्छ, त्यो चाहे विवाहको पहिलो रात नै किन नहोस् ।

त्यस्तै लेबनानमा पुरुषलाई कानूनी रुपमा पशुका साथमा सेक्स गर्न छुट भएको जनाइएको छ ।

तर, शर्त के पनि छ भने उक्त पशु स्त्री जातिको नै हुनपर्नेछ । यदी कोही पुरुष समानान्तर लिंगी पशुसँग सेक्स गरिरहेको अवस्थामा भेटिएमा भने उसालाई मृत्युदण्डको सजाय हुने जनाइएको छ ।त्यस्तै केही मिडिल ईस्टका देशहरुमा कसैले भेडाको साथमा सेक्स गरेमा उसले सजायको रुपमा भेडाको मासु खानुपर्ने नियम रहेको जनाइएको छ ।

त्यस्तै बहराईनमा पुरुष चिकित्सकले उपचारका क्रममा महिलाको संवेदनशील अंग हेर्न पाउन कानूनी प्रावधान छ । तर, उनीहरुले सिधा महिलाको प्रजनन अंग हेर्न भने पाउने छैनन् ।

उनीहरुले ऐनामा महिलाको प्रजनन अंगको प्रतिबिम्ब मात्रै हेर्नु पर्नेछ ।त्यस्तै बोल्भियामा भने कुनै पुरुषलाई एक महिला र उसकी छोरीसँग एकसाथ सेक्स गर्न कानूनी रुपमा छुट छ भने अमेरिकाको भर्जिनियास्थित रोम्बोचमा सेक्सका समयमा बत्ती बाल्नु गैरकानूनी हुने जनाइएको छ । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...