इजरायलमा कम मूल्यका पुस्तकका लेखकका पक्षमा हुनेगरी रोयल्टी कानुन लागू भएको छ । इजरायलमा पुस्तक प्रकाशित भएको पछिल्लो वर्ष लेखकहरुसँग उच्चदरमा कर अशुल गर्ने गरिएको छ ।
इजरायलमा कम मूल्यका पुस्तकका लेखकका पक्षमा हुनेगरी रोयल्टी कानुन लागू भएको छ । इजरायलमा पुस्तक प्रकाशित भएको पछिल्लो वर्ष लेखकहरुसँग उच्चदरमा कर अशुल गर्ने गरिएको छ ।
न्यून मूल्य दरका पुस्तक लेखक र प्रकाशक वीचको तीब्र प्रतिस्पर्धा बढेपछि रोयल्टीको विवाद पनि बढेर गएको थियो ।
केन्सेटका शिक्षा, सँस्कृति र खेलकूद कमिटिका अध्यक्ष अमराम मिज्नाले सो कानुन सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।
उनले यो मूल्य समायोजन विधेयकले मूल्य बृद्धिलाई पनि सम्बोधन गरेर लेखकहरुले अन्याय भोगिरहेको आवाजलाई न्याय गरिएको बताए ।
सँस्कृति तथा खेलकूल मन्त्री लिमोर लिभन्यान्टले विधेयक पारित हुँदै गर्दा टिप्पणी प्रस्तुत गर्दै इजरायली सँस्कृतिको क्षेत्रमा महत्वपूर्ण क्षण भएको उल्लेख गरेका थिए ।
यो विधेयकले प्रकाशक र लेखकहरु बीचमा लाभांश वितरणको स्पष्ट व्यवस्था समेत गरेको छ भने पुस्तकका विद्यमान मूल्यमा न्यूनीकरण गरेको छ ।
अब यसपछि नयाँ छापिने पुस्तकहरु अघिल्ला वर्षका तुलनामा सस्तो मूल्यमा प्राप्त गर्न सकिने छ । जसअनुसार अब उप्रान्त समान गुणात्मकता र पृष्ठका पुस्तकमा यस अघिभन्दा २० प्रतिशत भन्दा कम मूल्य पाठकहरुले तिर्नु पर्ने छ ।
नेपालमा भने साहित्यिक र अन्य पुस्तकहरुका सम्बन्धमा यति व्यवहारिक रुपमा व्यवस्थापन गर्ने कानुन हालसम्म बन्न सकेको छैन ।
यसमा तपाइको मत
पुस्तक बाट अन्य

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

Spread the loveमाधव अधिकारी /काठमाडौँ पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...