इजरायलमा लेखकका पक्षमा रोयल्टी कानुन लागू

Loading...
Spread the love

इजरायलमा कम मूल्यका पुस्तकका लेखकका पक्षमा हुनेगरी रोयल्टी कानुन लागू भएको छ । इजरायलमा पुस्तक प्रकाशित भएको पछिल्लो वर्ष लेखकहरुसँग उच्चदरमा कर अशुल गर्ने गरिएको छ ।

 

इजरायलमा कम मूल्यका पुस्तकका लेखकका पक्षमा हुनेगरी रोयल्टी कानुन लागू भएको छ । इजरायलमा पुस्तक प्रकाशित भएको पछिल्लो वर्ष लेखकहरुसँग उच्चदरमा कर अशुल गर्ने गरिएको छ ।

 

न्यून मूल्य दरका पुस्तक लेखक र प्रकाशक वीचको तीब्र प्रतिस्पर्धा बढेपछि रोयल्टीको विवाद पनि बढेर गएको थियो ।

 

केन्सेटका शिक्षा, सँस्कृति र खेलकूद कमिटिका अध्यक्ष अमराम मिज्नाले सो कानुन सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।

 

उनले यो मूल्य समायोजन विधेयकले मूल्य बृद्धिलाई पनि सम्बोधन गरेर लेखकहरुले अन्याय भोगिरहेको आवाजलाई न्याय गरिएको बताए ।

 

सँस्कृति तथा खेलकूल मन्त्री लिमोर लिभन्यान्टले विधेयक पारित हुँदै गर्दा टिप्पणी प्रस्तुत गर्दै इजरायली सँस्कृतिको क्षेत्रमा महत्वपूर्ण क्षण भएको उल्लेख गरेका थिए ।

 

यो विधेयकले प्रकाशक र लेखकहरु बीचमा लाभांश वितरणको स्पष्ट व्यवस्था समेत गरेको छ भने पुस्तकका विद्यमान मूल्यमा न्यूनीकरण गरेको छ ।

 

अब यसपछि नयाँ छापिने पुस्तकहरु अघिल्ला वर्षका तुलनामा सस्तो मूल्यमा प्राप्त गर्न सकिने छ । जसअनुसार अब उप्रान्त समान गुणात्मकता र पृष्ठका पुस्तकमा यस अघिभन्दा २० प्रतिशत भन्दा कम मूल्य पाठकहरुले तिर्नु पर्ने छ ।

 

नेपालमा भने साहित्यिक र अन्य पुस्तकहरुका सम्बन्धमा यति व्यवहारिक रुपमा व्यवस्थापन गर्ने कानुन हालसम्म बन्न सकेको छैन ।

 

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

किशानको अधिकार र कानूनी सन्दर्भ समेटीएको पुस्तक आयोगद्धारा सार्वजनिक

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

क्रसरोड्स सार्वजनिक

Spread the loveमाधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

प्रियासनको पुनरागमन सार्वजनिक

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...