विवादित सिफारिस हेरफेर गर्नुहोसः वार अध्यक्ष कार्की

Loading...
Spread the love

न्यायपरिषदको न्यायधिसको सिफारिसले न्यायको कुनै पनि क्षेत्रमा रहि काम गर्दै गरेका कानून ब्यवसाइ, आचरणवान न्यायधिस चाहे निस्ठावान कर्मचारीहरु सवैको मन रुवाएको छ । खुसि यदि कोहि छन भने विचौलिया र विचौलियाका मतियारहरु मात्र छन ।

नेपाल वार एसोसिएसनको सभा हलमा सर्वोच्च वारले नवनियुक्त प्रधान न्यायधिसलाई शुभकामना दिनको लागि आयोजना गरिएको कार्यक्रममा वोल्दै नेपाल वार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले उक्त कुरा वताउनु भएको हो ।

वर्तमान प्रधानन्यायधिस लाई प्रधानन्यायधिस वन्नको लागि छोटो र सहज प्रक्रिया मार्फत अघि बढाउन पहल गरेका थियौ र हामीले उहाँलाई न्यायलयमा भएको रिक्ततालाई उच्च हैसियत भएका व्यक्तिहरुलाई न्यायधिस नियुक्त गरि न्यायलयमा वहस गर्दा समेत प्रत्येक कानून व्यवसायिले शिर झुकाएर सम्मान र गर्वका साथ गर्न सकोस भन्ने शुभकामना दिएका थियौ तर आज उहाँलाई यस्तो निर्णय गर्न केले बाध्य बनायो थाहा छैने । न्यायपरिषद यहि हो जस्ले लामो अवधि सम्म अस्थाई न्यायधिसको रुपमा सर्वोच्च अदालतमा न्याय सम्पादनकोे कार्य गर्नुभयो र संसदीय सुनुवाइ समेत पार गर्नु भएको थियो जस्लाई आज विनाकारण अयोग्ताको सुचिमा कसरी राख्नुभो यस्को जवाफ न्यायपरिषदले दिनु पर्दछ कि पर्दैन ?? उहाँले थप्नुभयो ।

यहि न्यायपरिषदले ३ वर्ष अगाडीवाट नै सर्वोच्चमा न्यायधिसहरु नियुक्ति नभईकन खालि राखी रहनुपर्ने वाध्यता कहाँवाट सिर्जना भयो अनि यो ३ वर्षका विचमा कानून ब्यवसाइले वास्तवमानै आदर र सम्मान गरेका न्यायधिसहरु नियुक्तिवाट वन्चित हुनुपर्ने परिस्थिती वन्यो के यस्मा कतै तिनिहरुलाई नै वन्चित गर्नको लागि यो कार्य गरिएको थिएन भन्ने प्रश्न प्रश्न आउदछ भन्दै उहाँल न्यायपरिष्दको शिफारिस प्रति शंका ब्यक्त गर्नुभयोे । न्यायपषिदले सिफारिस गरिएका ब्यक्ति उपर उठेका टिप्पणिहरुको जिम्मेवार न्यायपरिषद हुनु पर्दैन ?? न्यायधिस नियुक्तिको कुनै प्रकृया निर्धारण नभएतापनि त्यसको मान्यता इच्च्छा लागेको गर्न र इच्छाइएकोलाई वनाउन होइन यो मर्यादा कायम राखेर न्यायपरिषले कार्य गर्नु पर्छ कि पर्दैन उहाँले थप्नुभयो ?

विश्वका अन्य देशमा समेत शिफारिस गरिएकाहरु उपर विवाद भई पुनरमुल्याङ्कन भएका उदाहरणहरु भएको भन्दै त्यस अनुरुप गर्न समेत न्यायपरिषदलाई सुझाव दिनु भयोे । आत्मालाई साक्षी राखेर सोच्नुहोस र जवाफ दिनुहोस यस्ता प्रश्नको जवाफ तपाईहरु सँग छैनन तसर्थ न्यायपालिकालाई कस्तो वनाउने भन्ने जिम्मा तपाईहरुको समेत हातमा छ ।

उता ड्यासमा आसनग्रहणमा रहनुभएका प्रधानन्यायधिस भने मौन भएर उहाँको कुरा सुनिरहनु भएको थियो भने सहभागिबाट समर्थनमा ताली वजिरहेका थिए ।

त्यस्तै गरि नेपाल वार एशोसिएसनका महासचिव सुनिलकुमार पोख्रेलले न्यायपालिका स्वतन्त्र हुनु पर्छ, संसदको कुनै अंगको रुपमा हुनु हुदैन, संसदले कानूनको व्याख्या गर्नु हुदैन, अदालतको स्वतन्त्रतामा संसदले हस्तछेप गर्नु हुदैन, भन्ने कुरामा नेपाल वार अडिग थियो तर न्यायपरिषदको अहिलेको न्यायधिस नियुक्तीको शिफरिसा जसले स्वच्छ छविका न्यायधिसहरुलाई निरुत्साहित र अन्यलाई प्रोत्साहित गरेको छ जसकारण हामी चाहेर वा नचाहेर पनि न्यायिक सर्वोच्चताको मान्यतालाई मिचेर संसदिय सर्वोच्चताको लागि संसदिय सुनुवाई समक्ष गुहार माग्न जान बाध्य भएका छौ भन्दै न्यायपरिषदको कार्यप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै नेपाल वार एशोसिएसनका पुर्व अध्यक्ष विश्वकान्त मैनालीले क्षति भएको कुरालाई परिपुर्ती गर्ने अवसर अझै छ त्यस अनुरुप न्याय परिषदले कार्य गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रधानन्यायधिस दामोदर प्रसाद शर्माले म तपाइहरुको साथ छु, मलाई तपाईहँरुको सहयोग चाहिन्छ म तपाईहरुको सहयोग चाहान्छु भन्दै वारलाई फकाउने प्रयासमा देखिनुहुन्थ्यो भने शिफारिस भइसकेको अवस्थामा सुनुवाइमा गइसकेको हुदा यसउपर धेरै विवाद गरिरहनु उपयुक्त नभएका उहाँले वताउनुभएकोे थियो । कार्यक्रम सर्वोच्च वार एशोसिएसनले आयोजना गरेको थियो ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...