वढ्दोछ वैदेसिक सहायता

Loading...
Spread the love

पुष्प दुलाल
दोस्रो संविधानसभापछि बनेको सरकारसँगै वैदेशिक लगानीको प्रतिवद्धता ओइरिन थालेको छ । सरकार गठन भएको १०० दिनमै साढे १० खर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यति मोटो रकम लगानी गर्ने प्रतिवद्धता विगत तीन वर्षमा पनि आएको थिएन ।

विश्व बैंक, अन्तरािष्ट्रय मुद्रा कोष, एसियाली विकास बैंकलगायत नेपालको परम्परागत वैदेशिक सहयोग स्रोतको रुपमा रहेकोमा यसपटक नयाँ बहुपक्षीय दाताको सूचीमा युरोपिएन इन्भेष्टमेन्ट बैंकले पनि नाम लेखाएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा लोकतान्त्रीक शक्तिहरु राजनीतिक मुलधारमा आएपछि एकवर्षभित्रमा संबिधान बन्ने र राजनीतिक स्थायित्व हुने देखिएकाले लगानीकर्ताहरु उत्साहित भएका हुन् ।

त्यसो त छोटो समयमै यतिधेरै लगानीको प्रतिवद्धता ल्याउनमा अर्थमन्त्री डा. रामशरण महतको महत्वपूर्ण भूमिका छ । युएनमा कारम गरेका र पटक-पटक अर्थमन्त्री भएका कारण महतको दाताहरुसँग निकै राम्रो सम्बन्ध छ । त्यसैले दाताहरुले अरुलाई भन्दा महतलाई बढी विश्वास गर्छन ।

रोजगारी सिर्जना र उच्च आर्थिक बृद्धि हासिल नगरे नेपालमा स्थायी शान्ति कायम गर्न कठिन हुने भन्दै अर्थमन्त्री महतले दाताहरुलाई लगानीको आग्रह गर्दै आएका छन् । सन् २०२२ सम्ममा नेपाललाई कम विकसितबाट विकासोन्मूख राष्ट्रमा परिणत गर्ने सरकारले योजना छ । उक्त योजना सफल बनाउन ठूलो लगानीको आवश्यकता छ ।
source onlinekhabar.com

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

काठमाडौं महानगरपालिकामा निम्न कामहरुका लागि कर नलाग्ने

Spread the loveकाठमाडौ: देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर...

वल्डलिंकको अफर इन्टरनेट खरिद गरे नेट टिभी र सेटअपबक्स सित्तैमा

Spread the loveकाठमाण्डौ: वल्डलिंक कम्युनिकेसनले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नयाँ नयाँ अफरहरु प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको...

मेगा बैंक नेपाल नवौं बर्षमा प्रवेश, संघीय संचरना अनुरुप हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’

Spread the loveकाठमाडौं: मेगा बैंक नेपाल आठौं बर्ष पूरा गरी आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा सोमबार काठमाडौंको दरवार मार्ग स्थित अन्नपुर्ण होटलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा...

वल्ड कपलाई लक्षित गर्दै वल्डलिकको अफरै अफर

Spread the loveकाठमाडौं: विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२...

वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् स्मार्ट फोन पाउनुहोस

Spread the loveकाठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको...

वल्र्डलिंकको “तीनको तड्का” ग्राहक योजना: इन्टरनेटमा अफरै अफर

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना...

वल्डलिंकको इन्टरनेट अफर, टिभीसँगै कार उपहार

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२...

नेपालमा जिमेल र यूट्युब ढिलो खुल्नको यस्तो छ कारण

Spread the loveकाठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति...

कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

वल्डलिंकद्धारा नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवाको सुरुवात

Spread the loveकाठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले...