आउ बलात्कार गर, म महाँपुरुष जन्माउछु

Loading...
Spread the love

पौष १६, काठमाडौँ । बुबा, दाई, भाईहरु रक्षक मानिन्छन घरमा बलवान ठानिन्छन समाजमा पहरेदार गनिन्छन देशमा, मन, बचन, धर्म कर्मले पुजिन्छे चेली बुिझन्छे छनक, जुझिन्छन आँखाहरु फुल्छन माया प्रेम सजिन्छन सुन्दर बस्तीहरु, कलियूगले ध्वस्त बनाएछ नवयुगका पहरेहरुलाई बोल्दा लाजमान्ने,

Rapeनिरिह चेलीहरु माथी व्वासा खनिएझै खनिदैँछन कुमारित्व लुत्न अस्मिता च्यात्न, आफ्नै छोरी चेली माथी जाई लागेका छन आफ्नो भन्नेहरु आफ्नै मान्ने गन्नेहरु पबित्र यो नातालाई पत्र पत्र च्यातेर भुईभरी धुलोसँग मिलाउँदै माटिरहेछन, हाँसीरहेछन ठूलो बिजयी गरे भन्दै तिम्रो त्यो खुसीको उफ्राईले आज भुकम्प गएझै हल्लिएका छन नारीका आत्महरु कुमारी बैस, आशामा बाचेका आमाहरु, सक्छौ भने आऊँ चौबाटोमै नाङगो बनाई एक एक अङगहरु दुनियालाई देखाईदेऊ

खोल निकाल फुकाल सबैको माझ, नपर्खि साँझ एक छिन पनि चित्कार नगरी हेरिरहने छु तिम्रो रामलिला खुसी बनेर तिम्रो बहादुरिताको हृदय देखि सलाम गर्ने छु किनकी तिमीले मेरो, सार्बजनिक रुपमा बलात्कार गरेका हुनेछौ, बाटोका कुइनेटाहरुमा भेटिएका चेलीहरुलाई होइन,

घरमा छुरा देखउँदै अन्धकार रातहरुमा सातो लगेर, तातो खन्याउँने हाड नाता बिगार्दै लोभ लालच देखाँउदै निप्सेरोमा जाई लाग्नेहरु हो आउ उज्यालो संसारमा आऊ दोबाटो चौबाटोमा आऊ म जस्ती बयस्क नारिलाई चौबाटोमै बलात्कार गर म तिमीलाई महाँपुरुष दिन्छु त्यो सन्तान तिमी जस्तो यौन पिपासु हैन, चोर छलि, बदमास भ्रस्टचारी हैन, दलाल, माग्ने ,

नाग्ने हैन जसले तिमी जस्तो यौन पिपासु रोगीलाई उपचार गर्नेछ चोर, भ्रस्टचारी,दलाल छक्का पञ्ज गर्नेलाई कारबाहि गर्नेछ, देश बिगार्ने, देश बेच्नेलाई साजाय दिने छ, कारबाही हुनेछन दोषीहरु सम्मान हुनेछन सन्त खुशीले देखिनेछ दन्त भोकाले खान पाउनेछन रोकाले हाँस्न पाउनेछन,

सबै स्कुल धाउने छन भत्किएको घर छाउनेछन नाङगाले कपडा लाउनेछन फूलनै फूल फुल्नेछ देश भरी सदाचारको बास्नाले टकटकाउनेछन बिष मगमगाउनेछ अमृत अनि आदर्श नेपाल बन्ने छ त्यसैले आऊँ महापुरुष भनौदाहरु हो सार्बजनिक बलात्कार गर म महापुरुष जन्माउँछु  !!!  स्रोत : धनु लेकाली  (अनलाइन चौतारी)

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...