नयाँ वर्षमा सुनको मूल्य अझै घट्ने

Loading...
Spread the love

पौष १७, काठमाडौँ । सन् २०१४ मा सुनको मूल्य सामान्य रह्यो । सन् २०१४ सेरय बजारका लगानीकर्ताका लागि उत्साहजनक भएपनि सुनचाँदी व्यवसायीका लागि उत्साहजनक रहन सकेन ।

goldअन्तराष्ट्रिय बजारमा २०१४ मा सुनको मूल्य करिब पाँच प्रतिशतले घटेको छ । यो उपभोक्ताका लागि सकारात्मक पक्ष भएपनि सुनमा लगानी गर्ने लगानीकर्ताका लागि भने शुभ संकेत होइन ।

२०१४ मा खराब अवस्थाबाट गुज्रिरहेको अमेरिकी अर्थ व्यवस्थामा नयाँ वर्षमा सुधार आउने संकेत देखिएको छ । यसको प्रत्यक्ष प्रभाव सुनको मुल्यमा पर्ने विशेषज्ञहरुको राय छ ।

उनीहरुका अनुसार विश्व अर्थ व्यवस्थासँगै अमेरिकी अर्थ व्यवस्थामा देखिएको सुरुको संकेतका कारण २०१५ मा पनि सुनको मुल्य थप ओरालो लाग्ने विशेषज्ञहरुले बताएका छन् । अमेरिकी अर्थव्यवस्थामा आएको सुधारसँगै डलरको मूल्य मजबुत बन्ने र यसको प्रभाव सुनको मूल्यमा पर्ने विशेषज्ञहरुको अनुमान छ ।

अन्तराष्ट्रिय बजारमा लगातार रुपमा घटिरहेको कच्चा तेलको मुल्यका कारण यो वर्ष महंगी लगभग नबढ्ने निश्चित छ । यसको प्रभाव पनि सुनको मूल्यमा पर्ने विशेषज्ञहरु दाबी गर्छन् । संसारभर नै महंगीको स्तर घट्ने सम्भावना रहेकाले सुन प्रयोगकर्ताहरु समेत यस क्षेत्रमा महंगो मूल्य तिर्न तत्पर नहुने र यसको प्रभाव स्वरुप सुनको मुल्य थप घटने विशेषज्ञहरुको अनुमान रहेको छ ।

यो वर्ष सबै भन्दा ठूलो सुनको कारोबार हुने बजारमासमेत सुनको होल्डीङ ६ वर्ष यताकै न्युन स्तरमा घटेकाले सुनको मुल्य बढ्ने कुनै सम्भावना नरहेको लामो समयदेखि सुन क्षेत्रको अनुभव संगालेका अन्तराष्ट्रिय विज्ञहरुले दाबी गरेका छन् । (एजेन्सी)

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...